२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा महावीर पुन आठौं वरीयतामा; सुधन गुरुङ पाँचौं स्थानमा गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिरोले राप्ती राजमार्ग ठप्प, यात्रुहरु अलपत्र

सल्यान। लगातारको वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। कपुरकोट गाउँपालिका–३ चोरखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग साँझ ७ बजेदेखि ठप्प भएको हो। पहिरोका कारण यात्रुवाहक गाडीहरू बीच बाटोमै रोकिएका छन् भने एक गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न पनि असम्भव