© 2023
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही-३का उम्मेदवारलाई पार्टीबाट निकालेको छ । पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै रुपन्देही ३ का उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकाल्दै काराखेतीले