२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अछामको कमलबजार १० वडाध्यक्षमा काँग्रेस विजयी

काठमाडौं । अछामको कमलबजार नगरपालिकाको वडा नम्बर १० मा नेपाली काँग्रेसबाट भीम बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका छन् । उनले ४ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३ सय ३८ मत पाए । उनी यसअघि पनि सोही वडाबाट निर्वाचित भएका थिए ।