© 2023
दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमार झाँक्री निर्वाचित भएकी छन्। महिला समूहअन्तर्गत नेकपा (एमाले)की उम्मेदवार झाँक्रीले ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन्। झाँक्रीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन्। यसैगरी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार पद्मा पण्डित पनि महिला