© 2023
काठमाडौं । कालिकोटको जिल्लाको रास्कोट नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयबाट सोमबारदेखि सेवा सुरु हुने भएको छ । गत माघ ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ स्थापना भएको कार्यालयबाट पहिलोपटक सेवा सुरु हुन लागेको हो । उक्त कार्यालयबाट अब नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन तथा कार्ड वितरणलगायत काम

कालीकोट। कालीकोटको रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले ‘नवप्रवर्तन साझेदारी कोष’ कार्यक्रमअन्तर्गत ‘डिजिटल पालिका’ बनाउन