२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेतमा डेंगी संक्रमितको संख्या दोब्बर

सुर्खेत। पछिल्लो पाँच वर्षमा सुर्खेतमा डेंगी संक्रमितको संख्या तीव्र रूपमा बढेको छ। आर्थिक वर्ष २०७७/०७८ मा ६३९ जनामा मात्र देखिएको डेंगी संक्रमण २०८१/०८२ मा १,८३७ पुगेको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका मलेरिया निरीक्षक उदय बिसीका अनुसार परीक्षणको संख्याका आधारमा पनि संक्रमण दर उल्लेख्य रहेको छ। उनका अनुसार २०७८/०७९ मा ५,३३०