बैँक / वित्त

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तको ८१ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा रहेको हो ।   ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नक्साल तोकिएको छ । शेयर आजको बैंकिङ्ग …


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।  शुक्रबार बैंकमा आयोजित एक कार्यक्र…


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।  सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ ।…


उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रा.लि.बाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं.१ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गर्नु…


काठमाडौं । एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा डा. सन्धिर कुमार नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएपछि कुमारलाई नियुक्त गरेका हुन् ।  बैंकको सञ्चालक समितिले सीईओमा सुदेश खालिङलाई नियुक्त गरेको थियो । उक्त कार्यभार…


काठमाडौं । ज्योति विकास बैंकको नाफा चालू आर्थिक वर्षमा ३८.१९ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरण अनुसार ६० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्ष सोही अवधिमा ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । साथै बैंकको निक्षेप संकलन २४.८ प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड ९९ …


काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु हटाउने निर्णय गरेको छ । कतारको केन्द्रिय बैंकले सन् २०२१ जुलाई १ पश्चात चलनचल्तिबाट कतारी रियाल नोटहरु निष्काशन गर्ने भएको हो ।  त्यसकारण आफुसँग भएका त्यस्ता नोटहरु २०७८ बैशाख २७ गते भित्र प्रचलित व्यवस्था बमोजिम राष्ट्र बैंकको बैंकिक विभाग…


काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु हटाउने निर्णय गरेको छ । कतारको केन्द्रिय बैंकले सन् २०२१ जुलाई १ पश्चात चलनचल्तिबाट कतारी रियाल नोटहरु निष्काशन गर्ने भएको हो ।  त्यसकारण आफुसँग भएका त्यस्ता नोटहरु २०७८ बैशाख २७ गते भित्र प्रचलित व्यवस्था बमोजिम राष्ट्र बैंकको बैंकिक विभाग…


काठमाडौं । मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका हुन् ।  नेपाल …


काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले मंगलबार आरोग्य बीमालेख सार्जनिक गरेको छ । कम्पनीले वैशाख २ बाट बजारमा सगरमाथा हेल्थ एप्लिकेसन अन्तरगत तीन प्रकारका बिमा ल्याएको छ । सामान्य बिमामा १ देखि ५ लाख सम्मको रहेको छ भने दुर्घटना बिमा १ देखि ७ लाख सम्मको रहेको छ । त्यसैगरी घातक अर्थात क्रिटिकल बिमा १ देखि १० लाख सम्मको…


Page 1 of 39