विचार

नेपाली  मात्रको महान पर्व विजया दशमी अर्थात् दशैं अहिले हामी धुमधामका साथ मनाइरहेका छौँ । यो पर्व हाम्रो धार्मिक सांस्कृतिक तथा सामाजिक परम्परालाइ जीवन्तता दिँदै मनाइन्छ । विभिन्न प्रकारका पक्षहरु भए पनि यसको मूल धार्मिक पक्ष हो र यसलाई शक्ति आराधनाको पर्वको रूपमा मनाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमा…


सामान्यता मानिसको मष्तिस्कमा हरेक पल पर्याप्तमात्रामा रगत र अक्सिजन सञ्चार भइरहेको हुन्छ । कुनै कारणबस मष्तिस्कमा पर्याप्तमात्रामा अक्सिजन नपुगेर वा दिमागको नशा बन्द भएर अथवा फुटेर रक्त सञ्चार नहुँदा मानिसलाई मष्तिस्क घात हुने गर्दछ । यसरी दिमागको नशा फुटेर वा बन्द भएर दिमागको रगत जम्नुलाई ब्रेन हेमोरेज अथवा मष्तिस्क रक्तस्रा…


'हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरूले चिकित्सा विज्ञानको नोबेल पुरस्कार जितेका छन्।' आज यो समाचार पढेर मनमा आयो केहि बिचार 'स्पर्श र अंगालो पनि औषधि हो' आफूले माया र स्नेह गरेको मानिसलाई कोरोनाका बेला अंगालो म…


कोभिडका कारण रोकिएका परीक्षाहरु अहिले धमाधम संचालन भईरहेका छन । देशको सवैभन्दा ठूलो तथा पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका विभिन्न तह र संकायका परीक्षाहरु भौतिक उपस्थितिमा संचालन भई रहेका छन । त्रि.वि.वि. लाई विश्वास गर्ने हो भने उसले नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरुको पूर्ण परिपालना गरेको…


‘ठूलोबडाको ठूलै नाम’ भनेझैं होटेलमा पकाएको बासी भातलाई १० चोटी तताइसकेको तेलमा भुटेर दिँदा पनि हामी ‘फ्राइड  राइस’ भन्दै मज्जाले पैसा तिरेर खान्छौं । जबकि, घरमा साँझ पकाएर राखेको भात बिहान खाँदा जुठो हुन्छ भनेर कुकुरलाई दिने गरिन्छ । रहरलाग्दा र मिठोमसिनो खानेकुरा देख्दा हाम्रो …


काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शनिबार काठमाडौँको नगर अधिवेशनको उद्घाटनका क्रममा भन्दै थिए– म गणेशमान सिंहको छोरा भएर के काँग्रेसको सभापति हुन नपाउने ? उनको भाषणको शुरुआत नै त्यहाँबाट भएको थियो र लगभग अन्त्यसम्म नै आफूले किन सभापति नपाउने भन्नेमा थियो । उनले बारम्बार आफू नेपाली काँग्रेस…


हाम्रो शरीरमा दुई थरीका अंगहरू छन्, एकथरी नहुँदा पनि बाँचिन्छ र अर्को थरी नहुँदा वा काम नगरेमा बाँचिन्न । यस्तै नभई नहुने अंग हो मिर्गौला । प्रत्येक व्यक्तिको मेरुदण्डको दुवैतर्फ १२औं करङको हाराहारीमा आफ्नो मुठ्ठी बराबरको सिमी आकारको गोलो अंगलाई मिर्गौला भनिन्छ । केही व्यक्तिहरू एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन्, त…


१) कोरोनरी आर्टरी बाइपास ग्राफ्ट शल्यक्रिया (CABG) के हो ?  मुटुका मांशपेशीहरूमा रगत सञ्चालन गराउने रक्तनलीहरूलाई कोरोनरी आर्टरी (Coronary Artery) भनिन्छ । कोरोनरी आर्टरी (Coronary Artery) साँघुरिएमा वा बन्द भएमा मुटुको मांशपेशीहरूमा रक्त सञ्चालनको कमी भएर छाती दुख्ने वा हृदयघात हुने, हुनस…


जय नेपाल ! हामी धेरैले सुनेको वाक्य हो यो।  व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरि यसको प्रयोग हुने गरेको छ। यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भैरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जयनेपाल शब्द प्रयोग गरेको छ । यस्तै राजनैतिक रुपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरुले पनि अभिवादन गर्न…


अरुणा उप्रेती । सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ रु बत्तिसाको धुलोबारे चाहिँ के–के मिसाइन्छ भनेर मलाई पनि थाहा छैन । असनमा …


Page 1 of 34