रोचक प्रसङ्ग

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आसिरसँग वैवाहिक सम्बन्ध गाँस्न लागेको घोषणा गरेकी छन्। बालिका शिक्षा र बाल अधिकारका क्षेत्रमा सक्रिय मलालाले आफ्नो ट्विटरमार्फत् बेलायतको बर्मिङ्घमस्थित घरमा आसिरसँग मुस्लिम परम्पराअनुसारुनिकाह गरेको घोषणा गरेकी हुन्। आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण सार्वजनिक गर्दै …


एजेन्सी । तपाईले विवाह गर्ने पार्टनर कस्तो हुनुपर्छ भन्ने चाहानुहुन्छ ? वा तपाईले कल्पना गरेको जीवनसाथीमा के के गुणहरु खोज्नुहुन्छ ? यसको उत्तर तपाईले दिँदै गर्नुहोला । आज यहाँ महिला र पुरुषबीचको विवाहभन्दा पनि पुरुषले खाना पकाउने कुकरसँग विवाह गरेको छ । हो एकजना इन्डोनेशियाली पुरुषले भात पकाउने कुकरसँग …


एजेन्सी । दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ। मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन्। ती व्यक्तिलाई यो कुरा थाहा छैन कि…


एजेन्सी । पुरातत्त्वविद्हरूले दक्षिणी मेक्सिकोमा एउटै काठबाट बनेको माया सभ्यताकालीन डुङ्गा (क्यानो) फेला पारेका छन् जुन एक हजार वर्षभन्दा पुरानो भएको हुनसक्ने ठानिएको छ। पाँच फिटभन्दा लामो (१.६ मिटर) उक्त डुङ्गा लगभग नबिग्रिएको अक्षुण्ण अवस्थामा फेला पारिएको थियो। माया सभ्यताकालीन शहर चिचेन इत्सा नजिकैको एउटा स्वच्छ…


लुम्बिनी । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । रुपन्देहीकी २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् । पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी सिता कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनले ९ गते अर्थात मंगलबार दिउँसो २ बजे ४ छोरीलाई जन्म दिएकी हुन् । …


एजेन्सी । यूकेको एउटा चर्चित फुटबल क्लबको ध्यान एक चारवर्षे बालकमाथि परेको छ । आर्सनल प्री–अक्याडमीमा भर्ना हुन पाउने यी बालक अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी हुन् । उनको सीप र क्षमता उनको भन्दा दुईगुना उमेर भएका खेलाडीको जस्तो छ। उनी जायन अली सलमान हुन् । उनी चार वर्षका भए । उनलाई मनपर्ने टिम आर्सनल हो…


भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुंगा निस्कने गरेको छ । पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको बालिकाको आफन्तहरुले बताएका छन् । तर डाक्टरहरुले यसको कुनै वैज्ञानिक आधार नरहेको बताउँदै आएका छन् । बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थाल…


रोम । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन्  । अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ । उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन् । कैयौ व्यक्तिहरुले लेमले अम…


एजेन्सी । २५ हजार अमेरिकी डलर पर्ने यो हीरा हावामा हुने कार्बनबाट बनेको हो । एथेर डायमन्ड्सले भने- हावाबाट सङ्कलित कार्बनबाट हीरा बनाउने हामी पृथ्वीकै पहिलो र एक मात्र उत्पादक हौँ ।  यसको अर्थ हीरामा हुने कार्बनका प्रत्यक अणुले पृथ्वीलाई तताइरहेको थियो । कार्बन सोस्ने प्रविधिले हावाबाट कार्बन डाईअक्साइड छुट्ट…


एजेन्सी । एउटा १५ सय वर्ष पुरानो वाइन (एक प्रकारको मदिरा) बनाउने स्थल इजरेलमा फेला परेको पुरातत्त्वविद्‌हरूले बताएका छन्। उक्त कम्पनी त्यसबेला संसारकै सबभन्दा ठूलोमा गनिन्थ्यो। तेल अभिभको दक्षिणमा रहेको याभ्नेमा बाइजनटाइन समयको विशाल वाइनरी पत्ता लागेको हो । त्यसले वर्षमा बीस लाख लिटर वाइन उत्पादन गर्…


Page 2 of 91