अन्तरवार्ता

म्याग्दी । जिल्लामा तीनै तहका सरकारले सञ्चालन गरेका पूर्वाधारसम्बन्धी आयोजना समयमै निर्माण सकिएका उदाहरण कमै मात्र छन् । योजनाको डिजाइनमा भएको लापरवाही, नियमित पर्याप्त बजेट व्यवस्थापन अभाव, ठेक्का प्रक्रियामा हुने अस्वस्थ प्रतिस्पर्धा, कर्मचारीको झञ्झटिलो र प्रक्रियामुखी कार्यशैली, कमजोर र प्रतिकूल भूगोल, निर्माण व्यवसायीको गै…


काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तिमा आगामी चुनाव अघिसम्म जाने बताउनुभएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताउनुभयो । वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्…


काठमाडौं । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको  भ्याक्सीन उत्पादक कम्पनी वालभ्याक्सको एमआरएनएलाई नेपालमा  भ्याक्सिन उत्पादन  परीक्षण गर्न दिने अनुमति दिएको छ । यो सँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले पनि बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा खोप परीक्षण गर्दैछ । भ्याक्सिनको ट्रायल …


काठमाडौ ।  सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दियो । योसँगै नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि नि…


काठमाडौ  । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक जारी गर्न राष्ट्रपति समक्ष पेश गरेको छ ।  जसको अहिले सर्वत्र बिरोध भएको छ । सत्तापक्षकै नेताहरुले यसको बिरोध गरिरहेका छन् । त्यस्तै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले विधेयक पारित भए कडा आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ । नेकपा एमालले संसद अन्त्य गरेर…


विभिन्न संसदीय समितिले दिएका निर्देशन पालना भए÷भएनन्, भनेर संसद आफैँले कसरी हेर्छ ? कस्तो प्रणाली वा विधि छ हामीसँग ? विगतमा हामीले एकीकृत रुपमा अध्ययन गरेको अवस्था थिएन । आ–आफ्नो समितिले आफ्नो ढंगले मूल्यांकन गरेर बेलाबेलामा समितिमा छलफल गर्ने कुराहरु हुन्थे । तर विगत ६ महिनामा संघीय संसद …


काठमाडौं । शुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकबिहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन । विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सिमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्…


लामो समय यता बिथोलिएको राजनीतिक माहोललाई साम्य बनाउँदै परराष्ट्रनीतिलाई सुदृढ बनाउने जिम्मा अब नेपाली कांग्रेसका सभापति तथा नयाँ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई छ । देउवाले अबको नेपालको परराष्ट्रनीति, परराष्ट्रसम्बन्ध र कुटनीति कस्तो बनाउनुहुन्छ भन्ने प्रश्न र कौतुहलता धेरैको चासोको विषय हो । त्यसमाथि पनि प्रध…


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकारले लामो समयदेखिको कोलाहलपूर्ण राजनीतिलाई केही शान्त बनाउला कि भन्ने आशा आम मानिसले गरेका छन् । यो सँगै छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुधार हुने आशा पनि गरिएको छ । तर अब प्रधानमन्त्री देउवाले मित्रराष्ट्रहरुसँगको…


काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताउनुभएको छ । गृहमन्त्रालयको जिम्मेबारी सम्हालेपछि न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दै उहाँले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्था भित्रको नागरिकको जीवन रक्षा नै आफ्नो पहिलो द…


Page 2 of 11