साहित्य

किन यस्तो भयो दैव मान्छेको यो जुनी किन देख्न थाले मान्छे मान्छेलाई नै खूनी  कसले चोरी लग्यो हरे मान्छेको सुख चैन भागी लुकी बस्न पनि कतै ठाउँ छैन  यस्तो बेला भुरुरुरु मन उडेर पुग्छ गाउँ आफ्नो गाउँभन्दा प्यारो छैन रैछ कुनै ठाउँ । मान्छेदेखि मान्छे आफै टाढा भाग्ने दिन आयो छिमेकीको घर जल्दा भागी लुक्न…


आँखीझ्यालबाट हेरेर यो सीमित संसार अँध्यारो कुवाभित्र रुङेर यो सानो संसार कुँजिरहेछु म छट्पटाईरहेछु म निस्सासिरहेछु म छोरी ! तिमीलाई अव यो आँखीझ्यालबाट देखिने सीमित संसार मात्रै हेरेर बस कदापि भन्दिनँ म यो सानो कुवाभित्रको भ्याकुता मात्रै बनेर बाँच कदापि भन्दिनँ म लत्याउ पर्खालभित्रका हैकमी आ…


भानुभक्त रामभक्त नेपालका आदिकवि हजुरले लाउनु भो गुन रामायण कथा रची ।। नेपालीभाषा रोज्नुभो रामायण लेख्नलाई नेपाली जनले गाउन् श्रीरामगाथा भन्नलाई ।। अत्यन्त सुन्दर काव्य रामायण भानुभक्तको छन्दालंकार र भाव त्रिशूली सरि बगेको ।। अनवरत गरी श्रम भानुले काव्य लेख्नुभो नेपाली राष्ट्र भाषालाई सुन्दर साहित्य…


सालिन्दाजसो बर्खाले मेरा आफ्नाहरुको जीवन र वस्तीहरु बर्खास्त गरिरहेछ सिन्धुपाल्चोकमा ! जसै हिजो राति ठाडो खोलाले जम्बू बजार नै लग्यो भन्ने सुनेँ ! देखें, तस्वीर र दृश्यहरु एउटा अनौठो ऐंठनले यसरि गाँज्दछ कि तत्काल त्यहीँ अवतरण गर्न सकूँ र बाढीपहिरोले थिचिएका जम्बूका आफन्तहरुलाई प्रत्येक ढुंगाहरु पन्छाउँदै फोक्सोम…


समस्त यो ब्रम्हाण्डका सृष्टि स्थिति संहारका प्र‌णेता हे जगत्पते पशुपति नेपालका कल्याण होस् सदा प्रभु स्वदेश यो नेपालको नेपाल देशवासीको सबै हजुरका  भक्तको ॥ हजूरको निवास छ सुन्दर कीनार  वाग्मती शिवपुरी वनैबाट उद्गम नदी पयस्विनी बहन्छिन्  जो  वाग्द्वारबाट चोभार भञ्ज्याङसम्मकै उपत्यकालाई सिँच…


हलो,जुवा, कुटो कोदालोमा हलि भुलेको देखें ।  सुनौला धानका बाला लहलह झुलेको देखें । दर्केको छ पानी झमझम त्यो दुर गगनबाट  बाउँसे रोपारेहरु निस्वार्थ प्रेममा खुलेको देखें । मानो रोपेर फल्दछ मुरी,गरे धावन्ती अनि श्रम दंग हुने छ भकारी, खमार भरि सुनै चुलेको देखें । पालेका पशु …


तिमी आयौ – पहाड बोल्यो, जंगल सुसायो बादल गर्जयो, झरी बर्षियो, खोला बग्यो ताल तरंगित भयो, चराहरु चिर्विर गर्न थाले जुनकीरीहरु चम्किन थाले, विरुवामा पालुवा लाग्यो, फूल फुल्यो चारैतिर सुवास फैलियो... तिमी आयौ – खेतका गराहरु, बारीका कान्लाहरु ढुंगा र चट्टानका काखहरु जंगलका खोल्साहरुमा डुल्यौ…


झ्यालबाहिर झमझम झरिरहेथ्यो झरि आकाशको आँखाबाट असार त्यसरी नै नरोकिइ खस्दैथियो जसरी बाक्लो बादल बर्षाउँदै थियो  मनभित्र पानी दरङरङ गरेर कहिल्यै नरोकिएला झैं । रहर थियो बाहिर गएर रुझुँ, पखालुँ मायाको मयल मजाले माडेर भित्रै भिजिसकेपछि भनें, भैगो अब क्लोथलाइनमा टाँगुला अतीतलाई,  अनि पट्…


काठमाडाैंः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई यसपालिको राष्ट्रिय अरनिको सम्मान प्रदान गर्ने भएको छ । नाफाले आज विज्ञप्ति जारी गरी रिमाल र शाक्यलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । नाफाले रु २५ हजार राशि रहे…


हे प्रिय भारत भाई रीस नगर नेपाललाई हामी दुई मित्र छिमेकी दुवैको एकै संस्कृति  ।। हामीलाई गर्वलाग्छ  वैदिक संस्कृतिप्रति तिमीलाई नि गर्व होला वैदिक सभ्यता संस्कृति ।। संसारमा  वैदिक ध्वज फहराउने  मुलुकमा नेपाल र भारत छन् सारा संसार भरमा ।। नेपाल सबल भए भारतलाई सहयोग हुन्छ …


Page 2 of 19