बजार

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको नाफा  तेस्रो त्रैमासमा १५ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ७७ लाख ८८ हजार नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८९ लाख ६७ हजार पुगेको हो।  कम्पनीको चुक्तापूँजी रू. ७५ करोड रहेको छ भने जगेडा कोष रू. ७ करो…


काठमाडौ ।  सरकारले कोभिड १९ रोकथामका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।  निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहि…


काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज भएको छ । नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाईलबाटै कम लागतमा आफ्नो बैंक एकाउण्टमा तथा इसेवा वालेटमा रियल टाइममा रेमिट्यान्…


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक दृश्य चुनौतीपूर्ण रहेको बताउनु भएको छ । “समावेशी र दीगो आर्थिक विकासको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ”, दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग सङ्गठन ९सार्क० अर्थमन्त्रीहरू…


काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजन…


काठमाडौं । इसेवा एकाउन्टबाट सिधै बैंक खातामा लिंक गर्न सक्ने भएको छ । साथै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ सजिलो ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने भएको छ । अब इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाईल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् । आफ्…


काठमाडौं । गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन ।  बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेका…


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको मार्गमा रहेको भए पनि दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।  अध्यक्ष गोल्छाले १३२औँ अन्तरराष्ट्रिय मे दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्रम …


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका पदाधिकारीहरुले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर सुझाव दिएका छन् । चेम्बरले खासगरी बजेटको आकार ठूलो भन्दापनि कार्यान्वयन गर्न सकिने हुनुपर्ने सुझाव दिएको छ ।&…


काठमाडौँ । मंगलबार नेपाली बजारमा केही तरकारीको मूल्य घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज प्याजको थोक मूल्य भने किलोको ३५ देखि ३८ रुपैया रहेको छ । त्यसैगरी आलु किलोको २५ देखि ३० रुपैया छ ।  त्यस्तै आज गोलभेडाको मूल्य किलोको २० देखि २५ रुपैया , फर्सी किलोको ३५ देखि ४०, भिण्डी किलो…


Page 1 of 45