समाचार

कैलाली । नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भ…


काठमाडौँ । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’मार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौं&mdas…


काठमाडौ । काठमाडौका सडक सुनसान बनेका छन् । कोरोना संक्रमणको जोखिम सँगै नजिकिएको दशैंमा पनि सडक सुनसान देखिए । उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरु फाट्टफुट्ट देखिएपनि मुख्य चोकहरु तीनकुने, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रमा गाडिको आवागमन नगन्य नै थियो । उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिए…


काठमाडौ ।दशैंको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँ सम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् । चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता…


काठमाडौँ ।  आइतबार  २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल …


काठमाडौँ ।  आइतबार  २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल …




काठमाडौं । नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नेपाल निम्त्याएर प्रधानमन्त्री स्वयंले बालुवाटारमा भेट गर्नु नेपालको कूटनीतिक मर्यादाको विपरीत रहेको बताएका छन् ।  उनले आज आफ्नो फेसबुक स्टाटसमार्फत् प्रधानमन्त्री ओलीसँग असन्तुष्टि पोखेक…


भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयलको हालै सम्पन्न नेपाल भ्रमणको पूर्व सध्यामा केही छिटपुट समाचार नेपाली पत्रपत्रिकामा प्रकाशित भएता पनि यसबारे नेपाल सरकारले आधिकारिक जानकारी दिएको थिएन । भारतीय वायु सेनाको जहाज अवतरणको लागि कुटनैतिक च्यानलबाट स्वीकृति मागिएको खबर बाहेक परराष्ट्र मन्त्राल…


Page 1 of 3177