फोटो फिचर Slide

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। वडाध्यक्ष प्रताप लामाका अनुसार एक जनाको शव फेला परेको हो भने अन्य पाँच जनाको उद्धार भएको छ। 'अहिले एक जनाको शव फेला परेको छ। चार जनालाई जिल्लाको चौतारा अस्पताल पठाइएको छ भने एक जनालाई …


काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानिय आन्दोलित भएका छन् । मंगलबार बिहान बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानियले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा स्थानियले सरकार बाटो चाँडै बनाइदेउ लेखिएको प्लेकार्ड बो…


काठमाडौँ ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बा…


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुग्नुभएको छ ।  पौडेलसहित कांग्रेस नेताहरु अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुग्नुभएको हो । क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढ…


काठमाडौँ । उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा .बग्गीखाना) सिल गरिएको छ ।  महाशाखामा आउने सेवाग्राहीलाई समेत बग्गीखाना प्रवेशमा पूर्ण रोक लगाइएको छ,’ महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने, ‘पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै सेवा स…


दमौली । तनहुँको व्यास नगरपालिका–१० बैरेनीका बिलबहादुर र लीलबहादुर विक फलामको काम गर्दै । बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेशाका रुपमा रहेको आरन व्यवसाय लोप हुँदै गइरहेको छ ।  आजको २१ औं सताब्दीमा आधुनिक हातहतियारको प्रयोग निकै नै बढेर गएको छ । मेलापात गर्दा प्रयोग हुने हँसिया र खुर्पादेखी लिएर ठुल…


चितवनः चितवनको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी सहितले आगो लगाएपछि उनीहरुको विचल्ली भएको छ । बर्खाको समयमा सरकारी निकायका कर्मचारीहरुबाट नै पीडित भएपछि चेपाङ समुदायका व्यक्तिहरु अहिले स्थानीय विद्यालयमा वत लागेर बस्न बाध्य छन् । कोभिडका कारण विद्यालयहरु बन्द रहेकाले …


ललितपुरः शनिबार ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । आज शनिबार नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराईएको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि …


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा गुँड बनाउँदै गरेका बया तोप चरा । यी चराहरुले स–साना पात र रेसाहरुलाई जोडेर बलियो र सुन्दर गुँड बनाउँछन् । 


Page 1 of 49