प्रडक्ट

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ । कोभिड–१९ विरुद्धको लडा…


काठमाडौं । नेपालको सूचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर प्रस्तुत गरेको छ । उक्त योजनाअन्तरगत ग्राहकहरुले रु. एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा  गर्न लागेको हो…


काठमाडौं । नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी निगमले नयाँ सफ्टवेयर भित्र्याउँदै छ । तेल र ग्यासको कारोवार गर्ने विश्वका ७० प्रतिशतभन्दा बढी संस्था, कम्पनीले यो सफ्टवेयर प्रयोग…


काठमाडौं । मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दाबी इन्टिमेसन सेवा सुचारु गरेको छ । ग्राहकहरूले यो सेवाबाट आवश्यक कागजात सहित बीमा दाबीहरू अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्नेछन् । यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प््रााप्त हुनासाथ मेटलाइफको दाबी टोलीले तुरून्त दाबी प्रक्रिया शु…


काठमाडौं । नबिल बैंकले काठमाडौंको धुम्बाराही स्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले मंगलबार एक कार्यक्रम आयोजना गरी धुम्बाराही तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी सेवा शुरु गरेको हो । बैंकले नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप उक्त तरकारी बजारमा क्यूआरकोड …


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान…


काठमाडौं । एभरेष्ट बैंकले आज नयाँ बर्ष २०७८ को कर्पाेरेट क्यालेन्डर सार्वजनिक गरेको छ । सो क्यालेन्डर पर्यटन विभाग प्रदर्शनी मार्गमा आयोजित एक समारोहका बीच सो क्यालेन्डर अनावरण गरिएको हो ।  लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन ग…


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । यस अभियान …


काठमाडौं । टाटा मोटर्सको पाँच वटा नयाँ माेडेलका गाडीहरु ईटहरीमा सार्वजनिक भएको छ । मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत शुक्रबार (आज) कार्यक्रममा सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि नाडा एसोसिएसन पुर्वाञ्चलका अध्यक्ष सुवास आचार्यद्वारा समुद्घाटन भएको…


काठमाडौं ।  ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर’ले तेस्रो शाखा पनि सञ्चालनमा ल्याएको छ ।  रश्मिलाज फेसियल हाउसले (हिजो) बिहीबारदेखि बालाजुस्थित बुद्ध मलमा नयाँ शाखा उद्घाटन गरेको हो । रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गोंगबुस्थित बीजी मलमा अलगअलग शाखा छन् ।  उ…


Page 1 of 3