बिज्ञान-प्रबिधि

काठमाडाैंः कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज connect IPS मार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । कोषको केन्द्रीय कार्यालय पुल्चोकमा साेमबार आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले उक्त कार्यक्रमको शुरुवात गर्नुभएको हो । सञ्चयकर्ताहरुले आफ्नो खाता र…


इजरायल । इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ ।  मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ । …


काठमाडौंः बहुचर्चित मेलम्ची खानेपानी आयोजनाबाट एक महिनाभित्र राजधानीका घरघरमा धाराको पानी पु–याउने योजना तत्काल सम्भव नभएको निष्कर्ष एक अध्ययनले देखाएको छ । वातावरणका क्षेत्रमा करित तीन दशकदेखि कार्यरत नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले गरेको वातावरण अध्ययनमा मेलम्चीबाट सिर्जित प्रतिकूल वातावरणीय प्रभाव…


काठमााडौँ । महामारीका रूपमा विश्वभर फैलिएकाे कोरोना भाइरसविरुद्ध बेलायतकाे अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप निकै सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको साेमबार साँझ बिबिसीले जनाएको छ  । यो खोप ११ हजार ७७ जना व्यक्तिमा परीक्षण गरिएको थियो र दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरु…


टोकियोः मंगल ग्रहको अवस्थितिको अध्ययन गर्ने उद्देश्यले अरब मुलुक युनाइटेड अरब ईमिरेट्स (युएई)को पहिलो अन्तरिक्ष यान प्रक्षेपण गरिएको छ । जापानको दक्षिणी तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको यस यानको नाम “होप (आशा)” राखिएको छ । मानवविहीन यस खोज अभियानलाई अरबी भाषामा “अल–अमाल&r…


काठमाडाैंः बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भिर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । कूल सेयरमध्ये ९२ प्रतिशत नेपाल सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप र आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुको भनाई छ । …


वासिंटन । गुगलले फेसबुक प्रयोगकर्ताहरुका डाटा चोरी गरेको भन्दै २० वटा एन्ड्रोइड एप्सलाई आफ्नो गुगल प्ले स्टोरबाट हटाइदिएको छ । वालपेपर लेभल, भिडिओ मेकर, कलर वाल पेपर, पावरफुल फ्ल्यास लाइट, पेडोमिटर, सुपर ब्राइट फ्ल्यास लाइट लगायत विभिन्न २५ वटा एप्स फेसबुक प्रयोगकर्ताका लग इन डाटा चोरीमा संलग्न भएको रिपोर्ट हालै सा…


काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ । मह…


चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यस…


काठमाडौं । कोभिड¬–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएपछि विश्व जगत्नै ‘भर्चुअल’ प्रविधिको प्रयोगमा जुटेको छ । नेपालमा पनि विद्यालय, विश्वविद्यालयका अध्ययन, अध्यापन, क…


Page 1 of 21