भर्खरै

काठमाडौ ।  नेपाली काग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा , माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले सबिधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठन गर्नका लागि आह्वान गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष आग्रह गर्नुभएको छ । तीन नेताले सयुक्त बिज्ञप्ति जारी गर्दे …


काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षका २८ जना सांसद प्रतिनिधिसभाको बैठकमा अनुपस्थित  भएका छन् । प्रधानमन्त्रीले वर्तमान प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराएकामा आज त्यस प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्नुपर्ने भएपनि नेपाल समुहका २८ साँसद अनुपस्थित  भएका हुन् ।  अनु…


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत आएको हो ।  सरकारको नेतृत्वका लागि आफु नै उपयुक्त पात्र रहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट व…


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रधानमन्त्रीले वर्तमान प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराएकामा आज त्यस प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो ।  उक्त प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएका …


काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर रहेका छन् ।


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया शुरु भएको छ ।    मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।&…


काठमाडौं । गत संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनर अप बन्न सफल दिबेश पोखरेल अर्थात अर्थर गन यसपटकको ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् । सोमबार बिहान सार्वजनिक भोटिङमा उनी टप ५ मा पुग्न असफल भएका हुन् ।  कोभिड महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले उनलाई यो संस्…


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताउनुभएको छ ।  संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उहाँले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराउनुभयो । उहाँले प्र…


काठमाडौ । प्रधानमन्त्री केपी ओलीले राजनीतिक स्थीरताको लागी बिश्वासको मत दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो राजनीतिक स्थीरता भएन भन्ने सरकार लाई मत पनि नदिने यो दोहोरो चरित्र भयो । प्रधानमन्त्री ओलीले कुनै पनि सरकारले पाँच बर्षे पुरा कार्यकाल काम गर्न नपाएको स्मरण गराउदै राजनीतिक स्थीरताको लागि मत दिन आबश्यक रह…


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना हुनुभएका नेता भण्डारी आइतबार राती डिस्चार्ज हुनुभएको हो ।  गृहजिल्ला तनहुँका विभिन्न का…


Page 2 of 4356