हवाइ उडान शुरू भएपछि विमानस्थलमा देखियाे यस्ताे दृश्य

  

कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गते देखि बन्द भएको नियमित हवाई सेवा १८० दिन पछि सुरु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ । हेराैं बिमान खुलेपछिकाे अवस्था ।