हिमानी शाहका स्वयंसेवी के गर्दैछन् ? (भिडियाे सामग्री)

  

पूर्व युवराज्ञी हिमानी शाहकाे नाममा रहेकाे हिमानी ट्रष्ट केही वर्षदेखि देशभित्र सामाजिक कृयाकलापमा सक्रिय छ । यस संस्थाले अति जरूरतमा परेका समुदायलाइ सहयाेग गरिरहेकाे छ । पछिल्लाे पटक ट्रष्टले मेचीदेखि महाकालीसम्म स्वयंसेवीहरू परिचालन गर्दैछ । तर किन ? सुनाैं ट्रष्टकी अध्यक्ष हिमानी शाहकाे विचार ।