नवरात्रकाे पहिलाे दिन, घटस्थापनाकाे महत्व के छ (भिडियाे सामग्री)

  

यस वर्ष २०७७ सालकाे नवरात्रकाे पहिलाे दिन कार्तिक १ गते । यस दिन घरघरमा जमरा राखी घटस्थापना मनाइँदैछ । घटस्थापना पर्वकाे महत्व र यसकाे पूजा विधिका बारेमा पं. डा माधव प्रसाद भट्टराईकाे विचार ।