गायक राजेश पायल राईको नयाँ गीत 'ए पन्छी' सार्वजनिक (भिडियोसहित)

  

काठमाडौं । चर्चित गायक राजेश पायल राईको नयाँ गित 'ए पन्छी' सार्वजनिक भएको छ । दिपक राईको शब्द रहेको यो गितमा महेन्द्र राईको एकदमै मिठो संगित रहेको छ ।

गितको अरेन्ज फनिन्द्र राईले गरेका छन् । त्यस्तै गितको मिक्स सुमन खड्काको रहेको छ ।

गित रेकर्डिष्ट भने सरण चिनमान रहेका छन् । गितको रेकर्डिङ पर्पल स्टुडियोमा गरिएको हो । त्यसैगरी उक्त गितलाई युट्युबको अफिसियल महेन्द्र एण्ड दिपा च्यानलबाट सार्वजनिक गरिएको छ ।