सरकार धनको गरिब भए पनि  मनको गरिब छैन – प्रधानमन्त्री केपी शर्मा ओली (भिडियो सामग्री)

  

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार धनको गरिब भए पनि  मनको गरिब नरहेको  बताउनु भएको छ । बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रले सरकारको भन्दा धेरै काम गरेको भन्दै प्रशंसा गर्नुभयो (भिडियो सामग्री)