कति छ आज सुनको मूल्य ? हेर्नुहोस्

  

काठमाडौं । नेपाली आज बजारमा सुनको मूल्य प्रतितोला रु ९३ हजार रुपैयाँ मात्रै कायम गरिएको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको रु ९३ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला रु १२ सय ७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।