शालिकमा माल्यार्पण गर्न गएकाहरुलाई प्रहरीकोे लाठिचार्ज (भिडियो सहित )
न्यूजपोलार पुष २७, २०७७, सोमबार
काठमाडौ । पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।