PM कप : आइतबार त्रिवि अन्तरराष्ट्रिय cricket मैदानमा यस्तो देखियो (फोटोफिचर)
स्तुती चौधरी
भक्तपुर । भक्तपुर नगरपालिका वडा-४ का र्सिजन पराजुलीले माटोको भाडा बनाएर आफ्नै व्यवसाय स्थापित गरेका छन् । पोट्रीरोडमा सिरेमिक भाडाहरुको पोट्री व्यवसाय गर्दै आएका हुन् ।
उहाँको कलामा ग्राहक झुम्मिदै त्यहाँ भएका वस्तुहरुको बारे जानकारी लिदै र खरिद गर्ने गरेका पराजुलले बताउनु भएको छ । सिरेमिक भाडाहरु कालो माटो बनाउने गरेको उहाँले जानकारी दिनुभयो । सेरामिक भाडाहरुमा विभिन्न प्रकारका आकर्षक कलाहरु देख्न सकिन्छ ।
यी भाडाहरुमा विभिन्न तरिकाले पेन्टिङ गरेको पाइन्छ । यी भाडाहरु दैनिक भान्छा देखि घरको हरेक कुनाको आकर्षण बढाउने सजावटका लागि प्रयोग हुने गरेको पराजुली बताउनु हुन्छ । तस्बीर : स्तुती चौधरी