दमौली । बिहीबार दमौलीस्थित खुला मैदानमा छैटौ राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले योग शिविर आयोजना गरेको छ । शिविर एक सातासम्म सञ्चालन हुने जनाएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस
आन्तरिक पर्यटकको आकर्शणको केन्द्रमा कृष्णसार (फोटोफिचर)
बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गरिएको भन्दै सडकमा आन्दोलन (फोटोफिचर)
नायिका पूजा शर्माको सेल्फीमा झल्किएको हट लुक्स (फोटोफिचर)
विराटनगरमा शुरु भयो ओली समूहको आमसभा, हेरौ यी तस्विरहरु