दीपक समीरको 'अलि अलि' सार्वजनिक (भिडियोसहित)

  

काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी निर्माता दीपक समीरको पहिलो गीत 'अलि अलि’ सार्वजनिक भएको छ । नेपाली रेडियो पत्रकारीताबाट आफ्नो करियर शुरु गरेका दीपकको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

डि.पि खनालको रचना रहेको छ भने दीपक समीरकै स्वर रहेको छ । उक्त गीतमा शंखर थापा “स्माइल” को संगीतले गीतलाई अझै सुमधुर बनाएको छ । दीपक संगीतको विद्यार्थी पनि हुन् ।