काठमाडौं । नेकपा केपी ओली समूहको विराटनगरमा जनसभा शुरू भएको छ ।
शनिवार सुरु भएको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रक रहेको छ ।
हेरो यी तस्विरहरु