काठमाडौं । आज पनि बजारमा सुनको मुल्य केही स्थिर भएको छ ।
आज बजारमा छापावाला सुनको प्रति तोला मुल्य रु ८९ हजार रुपौयाँ कायम भएको छ भने तेजावी सुनको मुल्य प्रति तोला रु ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै चाँदीको मुल्य पनि प्रति तोला रु १३३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।