काठमाडौं । आज बजारमा सुनको मुल्य केही बढेको छ । आज तोलामा रु १ हजार १ सय रुपैयाँले बढेको हो ।
हिजो (सोमबार) प्रति तोला रु ८९ हजार रुपौयाँमा कारोबार भएको सुन आज (मंगलबार) तोलामा रु १ हजार १ सय रुपैयाँले बढेर रु ९० हजार १ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला रु ८९ हजार ६ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ ।
यता चाँदीको मुल्य भने प्रति तोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।