रवि लामिछानेद्वारा 'ग्यालेक्सी 4k' टेलिभिजन सञ्चालनम

  

काठमाडौं । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले नयाँ टेलिभिजन सञ्चालन गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नयाँ टेलिभिजन 'ग्यालेक्सी 4k' को ओपिनिङ गरेका हुन् । 

न्यूज 24 टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ टेलिभिजन शुरु गरेका हुन् । 

रवि लामिछानेको उक्त समारोह मा राजेश हमाल, रमेश प्रसाई, ईन्दिरा जोशी, मह जोडी लगायत कलाकारहरु उपस्थित रहेका छन् ।