पाँचखालमा ‘जियोफिजिकल सर्भे’ यन्त्र

  

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन भएको प्रमाण भेटिएको छ । 

पुरातत्व विभागद्वारा उक्त क्षेत्रमा बिहीबार ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) गर्न यन्त्रराखिएको छ । उक्त यन्त्र खोजअनुसन्धानका क्रममा भटिएको हो ।

बेलायतस्थित दूरहाम विश्वविद्यालयको विज्ञ टोली र विभागका प्रतिनिधिले पाँचखाल–७ तथा वरपरको सम्पदा क्षेत्रमा पहिलो चरणमा जमीनमुनि केकस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल गर्ने जनाइएको छ ।