ढकमक्क फुलेको लालीगुराँस (तस्बीरहरु)

  

तस्बिर: सन्तोष गौतम

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा लालीगुराँस ढकमक्क फुलेको छ। गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । रासस