काठमाडौ । नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हायलले बुधबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा संग भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल कतार सम्बन्ध , सम्भावित लगानी तथा रोजगारीका क्षेत्रमा छलफल भएको थियो ।
आजको मौसम पुर्वानुमनः हावाहुरीसहित वर्षाको सम्भावना
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
दाउन्ने दुर्घटना अपडेट: घाइतेमध्ये तीनको मृत्यु
कर्णाली प्रदेश मन्त्रिपरिषद् पुनर्गठन ,फ्लोर क्रस गर्ने तीन नेतालाई मन्त्रीको पुरस्कार