नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (हेरौं तस्बिरहरु)

  

(तस्वीर: प्रदीपराज वन्त/रासस)

काठमाडौँ । काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको डे«स लगाएर र्याम्पमा हिँड्दै मोडलहरु ।

(फोटोफिचर)