दक्षिणबाराहीको खट बोकेर नगरपक्रिमा गर्दै जात्रालुहरु (तस्बीरहरु)

  

काठमाडौं । हरेक वर्ष मध्यपुर थिमिमा मनाईने बिस्का जात्राको दोस्रो दिन चान्हसिया (रातिको) जात्राको दिन दक्षिणबाराहीको खट बोकेर नगरपक्रिमा गर्ने गर्छन् । बुधबार बिहान ४ बजे भएको जात्रामा बालकुमारी, दक्षिण बाराही, हिंचोक भैरव, अजिमाको जात्रा हुने गर्दछ । तस्वीर : रत्न श्रेष्ठ, रासस