फर्निचर उद्योगमा लागेको आगो निभाउँदै

  

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ स्थित कमनाथमा रहेको पाखापानी फर्निचर उद्योगमा बिहीबार बिहान लागेको आगो निभाउँदै स्थानीय र प्रहरीको टोली । आगलागीबाट रु चार लाख बराबरको क्षति भएको छ । तस्वीर : सन्तोष गौतम, रासस