नयाँ संरचनायुक्त नवनिर्मित धरहराको उद्घाटन (फोटो फिचर)

  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गर्नुभएको छ । शनिबार विहान पुनर्निर्मित धरहरा परिसरमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गर्नुभएको हो । बाहिर बाट नौ तल देखिने घरहरा २१ औ तलको निर्माण गरिएको  छ ।