नयाँसरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति समक्ष तीन नेताको आग्रह

  

काठमाडौ ।  नेपाली काग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा , माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले सबिधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठन गर्नका लागि आह्वान गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष आग्रह गर्नुभएको छ ।

तीन नेताले सयुक्त बिज्ञप्ति जारी गर्दे प्रधानमन्त्री केपी ओली पदमुक्त हुनभएका कारण नयाँ सरकार गठनको लागि प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको हो ।