साँखुका बासिन्दाले यसरी सुरु गरे रोपाई, हेरौ यी तस्विर

  

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारि गरेपनि साँखुका बासिन्दाले रोपाई सुरु गरेका छन् । सोमबार साँखु शंखरापुर नगरपालीका ६ इटाखेलाका बासिन्दाले रोपाइ सुरु भएको हुन् । 

हेरौ यी तस्विरहरु...