सुन/चाँदीको मुल्य घट्यो

  

काठमाडौं । आज (बिहिबार) बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । 

हिजो (बुधबार) प्रतितोला रु ९४ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) घटेर प्रतितोला रु ९३ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९३ हजार ४ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।