कति छ आज सुन/चाँदीको मुल्य ? हेर्नुहोस्

  

काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मुल्य प्रतितोला रु ९० हजार ४ सय कायम भएको छ ।

त्यसैगरी तेजावी सुनको मुल्य पनि प्रतितोला रु ८९ हजार ९ सय ५० कायम गरिएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदी प्रतितोला रु १२९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।