एलिना चौहानको तीज गीत 'यो रातो गाला' सार्वजनिक (भिडियो सहित)

  

काठमाडौं । तीज गीत यो रातो गाला सार्वजनिक भएको छ । उक्त गीत एलिना चौहान, समिक्षा अधिकारी, बेनिशा पौडेल, रचना रिमालको सामुहिक स्वरमा रहेको छ ।

यस गीतमा स्मारिका ढकाल, गीता ढुङ्गानालगायत गरिमा शर्माद्वारा फिचर गरेको देख्न सकिन्छ । यस गीतको भिडियो सहित एलिना चौहानको युट्युब च्यानल मार्फत प्रसारण गरिएको छ । 

गीतको भिडियो प्रिजम स्टुडीयोमा रेर्कड गरिएको छ भने सुटिङको व्यवस्था नरेन्द्र बियोगीले गर्नुभएको हो । त्यस्तै दिपक शर्माले उक्त गीतमा लिरिक्स भर्नु भएको छ ।साथै विक्रम चौहानले निर्देशक गर्नुभएको छ ।