सुनको मुल्य निरन्तर ओरालो...

  

काठमाडौं । आज बजारमा सुन चाँदीको मुल्य घटेको छ । सुनको मुल्य तोलामा रु ७ सयले घटेको हो । हिजो (बुधबार) प्रतितोला रु ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार)बढेर प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ३ सय कायम भएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।