धुवाधुलो रहित इ भी नेपाल मोटोर्समा रु.५ हजार देखि १० हजारसम्मको नगद छुट

  

काठमाडौं । इ भी नेपाल मोटोर्सको स्वरूम काठमाडौं स्थित नक्सालमा उत्घाटन गरिएको छ । उक्त स्वरूममा जर्मन टेक्नोलोजी द्यइक्ऋज् द्वारा संचालित लिभ्निंगको विभिन्न मोडेल र रंगहरूका इलेक्ट्रिक स्कूटर उपलब्ध रहेको छ । जसमा LX01, LX02, LX04, LX05, LX06, LX08, LX05-D, LN20M04- 250W रहेको छ । 

साथै इलेक्ट्रिक साइकल पनि उपलब्ध छ । स्वरूम उत्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई, रु.५,००० देखि रु.१०,००० सम्मको नगद छुट, नबिल बैंकसँग कारोबार गर्दा ०% ईएमआई रु.११,१११ मात्र, छाता, बज्र मास्क बक्स, नि: शुल्क हेलमेट, निस् शुल्क सर्भिस र कुपनको सुविधा रहेको जनाइएको छ।

सो अफर ३० जुलाई, २०२१ सम्म सिमित रहने छ । इ भी नेपाल मोटोर्स नेपाललाई धुवाधुलो रहित बनाउने सोचका साथ अघि बढेको छ।