यस्तो रहयो नेपाली कलाकारहरुको तीज  (फोटो फिचर)

  

नायिका देखि गायिकासम्मलाई तीज !


काठमाडौं । आज नेपाली महिलाहरुको महान चाँड हरितालिका तीज कलाकारहरुलाई समेत लागेको छ । कोभिड १९ का बीच रहेता पनि सबै आफ्नो नजिकको साथिसंगिनिहरुसँग नाँचगान गरि मनाउँदै छन् । 

नायिका देखि गायिकासम्मलाई तीज लागेको छ । तीज भन्ने वित्तिकै रातो पहिरणलाई छुटाउनै सक्दैनौ । सबै कलाकारहरु रातो सारी र कुर्ता सरवालमा सजिएका छन् ।

सामाजिक संजाल मार्फत एकअर्कामा शुभकामना साट्ने चलनलाई उपयोग गर्दै खुशी साटेका छन् । गायिका इन्दिरा जाशी, रचना रिमाल, सुनिता दुलाल लगायत नायिका करिश्मा मान्नधर, बिपना थापा, झरणा थापा, पूजा शर्मा, एलिजा गौतम, नवविवाहित स्वेता खड्का, आंचल शर्माको तीजको तस्बीर सामाजिक संजालमा साटेकी छन् । साथै दीपाश्री निरौलाले पनि आफु दिदिबहिनीसँग तीज मनाएको तस्वीर पोष्ट्याएकी छन् । 

                        इन्दिरा जाेशी

गायिका सुनिता दुलाल

गायिका रचना रिमाल

नायिका करिश्मा मान्नधर

नायिका बिपना थापा 

नायिका झरना थापा 

नायिका एलिजा गौतम

नायिका पूजा शर्मा

नायिका आंचल शर्मा

नायिका केकी अधिकारी

नायिका स्वेता खड्का

नायिका स्वेता खड्का आफ्नो श्रीमान बिजयेन्द्र रावतसँग

निर्देशक तथा हाँस्यकलाकार दीपाश्री निरौला आफ्नो दिदिबहिनीसँग

गायीका प्रश्ना शाक्य