तस्बीरमा हेरौँ रूपन्देहीमा नेकपा एमालेद्वारा आयोजित बृहत सभा (फोटो फिचर)

  

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार बुटवलमा बृहत कार्यकता भेला आयोजना गरेको छ । जसलाई पार्टी अध्यक्ष केपी शर्मा ओली, उपमहासचिवद्वय विष्णु पौडल, घनश्याम भुषाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलगायतले सम्बोधन गरेका छन् ।