सोमबार अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ?

  

काठमाडौँ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ५२ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ २३ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९६ पैसा  तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: