अनुगमनमा कालोबजारी व्यापक बढेको पाइयो (फोटोफिचर)

  

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितका टोली आइतबार बजार अनुगमन गर्दै छन् । अनुगमनमा कालोबजारी व्यापक बढेको पाइएको छ । तस्बिर : रमेश गिरी, रासस