तस्वीरमा हेरौँ ६६औँ प्रहरी दिवस समारोह

  

काठमाडौं । काठमाडौँको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित ६६ औँ प्रहरी दिवस समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी रहेको थियो । 

बुधबार प्रधानमन्त्री देउवाले ६६औँ प्रहरी दिवस समारोहमा प्रहरी स्तम्भमा फूलमाला अर्पण गर्नुभयो । समारोहमा देउवाद्वारा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मायाको चिनो प्रदान गरिएको छ ।